बेलगाछी टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

  • पुस ९, २०७९
  • २५० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको बेलगाछी टोल विकास संस्थाले एम.वि.वि.एस उत्तिर्ण गर्ने सोही टोलकी इन्दिरा गेलाललाई सम्मान गरेको छ ।

टोल विकासका अध्यक्ष टंकबहादुर गेलालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भक्तबहादुर तामाङ्गको प्रमुख आतिथ्यमा भएको प्रथम वार्षिक साधारणसभामा एम.वि.वि.एस. उत्तिर्ण गर्ने गेलाल लगायत एसइइमा उत्कृष्ट नम्बर ल्याउने टोल विकास क्षेत्रका विद्यार्थीहरु रंजित श्रेष्ठ, समिका ढकाल, विवस पौडेल सहित ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको हो ।

प्रथम साधारणसभाले पुनः टंकबहादुर गेलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसै गरी उपाध्यक्षमा भारती श्रेष्ठ, सचिव राजु ढुंगाना, सहसचिव योगेन्द्र ढकाल, कोषाध्यक्ष सुष्मा पाठक, सहकोषाध्यक्ष ललिता घिमिरे, सदस्यहरुमा उत्तम न्यौपाने, वावुराम तामाङ्ग, दिपा गड्तौला, सुशिला पौडेल, सर्मिला गजमेर लगायत रहेको सल्लाहकार विजया प्याकुरेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved