तोरीबारी खानेपानीको अध्यक्षमा डम्बर प्रसाद सिग्देल पुनः निर्वाचित

  • पुस ७, २०७९
  • ५०९ पटक पढिएको
  • न्यू पाटी
alt

चतरा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलको अध्यक्षतामा पुन नयाँ कार्य समिति चयन भएको छ । बुधबार भएको निर्वाचनमा प्रतिद्धन्दी कृष्ण प्रसाद कटेललाई ३२१ मतान्तरले पछि पार्दै सिग्देल अध्यक्ष पदमा पुन निर्वाचित भएका छन् ।

लेखा संयोजकमा दिपक कार्की, पुरुष खुल्ला सदस्यमा राजु कार्की, दिपक कोईराला, बिनोद गुरागाई, महिला खुल्ला सदस्य तर्फ गोमा देवी न्यौपाने, रेणु कुमारी तिमिल्सिना र विनु राई निर्वाचित भएका छन् । त्यसैगरि सदस्य कोटामा (वडा नं १ बाट) मदन बहादुर बस्नेत(राजन) र वडा नं २ बाट चन्द्र बहादुर मगर (अनिल) निर्वाचित भएका हुन् ।

निर्वाचनमा जम्मा ९२९ मत खसेको थियो जसमा अध्यक्ष पदाका उम्मेद्धवार डम्बर प्रसाद सिग्देलले ६०२ मत प्राप्त गरि बिजयी भएका थिए भने उनका प्रतिद्धन्दी कृष्ण प्रसाद कटेलले २८१ मत मात्र प्राप्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved