केवलमान बिष्ट स्मृति दिवसको अवसरमा ५ जना सम्मानित

  • मंसिर १६, २०७९
  • ४२६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : ज्येष्ठ नागरीक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष केवलमान बिष्टको स्मृतिमा आयोजित स्मृति दिवस तथा सम्मान कार्यक्रममा विभीन्न विधामा योगदान पुर्याउने ५ जनालाई सम्मान गरिएको छ । शुक्रवार इटहरी स्थित चिया चौतारीमा केवलमान बिष्ट स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने ५ जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा खेलकुद क्षेत्र तर्फ तेक्वान्दो खेलका प्रशिक्षक फडिन्द्र खड्का, पत्रकारिता तर्फ गणराज्य दैनिक पत्रिकाका प्रधान सम्पादक पिवी दियाली, समाजसेवाको क्षेत्रमा ठमनाथ लम्साल, कला क्षेत्रमा रंगकर्मी सोनु जयन्ती र गीत संगीत तर्फ गायिका सुनिता कटुवाललाई सम्मान गरिएको हो । अध्यक्ष रमेश कुमार बिष्टको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका वक्ताहरुले समाज रुपान्तरणका क्षेत्रमा केवलमान बिष्टले पुर्याएको योगदान नयँ पुस्ताले पनि सिरोपर गर्दै जानुपर्ने बताएका थिए ।

WhatsApp Image 2022-12-02 at 16.24.08

कार्यक्रममा केवलमान बिष्ट स्मृति प्रतिष्ठानका उपाध्यक्ष इश्वर बिष्ट, महासचिव केशव कुमार बिष्ट, राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved