जसपाका अशोक राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

  • मंसिर १२, २०७९
  • २२९ पटक पढिएको
  • न्यू पाटी
alt जसपाका अशोक राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

सुनसरी : सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
सन्तोषी बचत तथा ऋृण ...

इटहरी : इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालम ...

वृद्ध भत्ताको रकम नद ...

कैलाली : वृद्ध भत्ताको रकम नदिएको भन्दै एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।  कैल ...

नेपाल राष्ट्रिय मुसह ...

इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ ।  नगर ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved