सेटिङ्गमा धरौटी वुझाएर छुटेको मान्छेलाई काँग्रेसले उमेदवार बनायो : एमाले अध्यक्ष ओली

  • कार्तिक ३०, २०७९
  • ५७५ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस सेटिङ्गमा धरौटी वुझाएर छुटेको मान्छेलाई उमेदवार वनाउने पार्टी भएको आरोप लगाएका छन । सुनसरीको क्षेत्र नम्बर ३मा पर्ने दुहवीमा चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट उमेदवार रहेका विजयकुमार गच्छदारलाई सेटिङ्गंबाट धरौटीमा छुटेको आरोप लगाएका हुन । ओलीले भगवती चौधरीलाई धाँधली गरि हराउदै आएको समेत आरोप लगाए ।

WhatsApp Image 2022-11-16 at 18.51.42

सुनसरीको क्षेत्र नम्बर ३मा नेकपा एमालेका तर्फबाट भगवती चौधरी र नेपाली काँग्रेसको तर्फबाट विजयकुमार गच्छदार सहित उमेदवारहरु प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका छन । यस अघिका दुईटा निर्वाचनमा पनि गच्छदारले चौधरीलाई पराजीत गरेका थिए । पुर्व प्रधान मन्त्री समेत रहेका ओलीले सुनसरीको क्षेत्र नम्बर ४को चुनावी सभालाई समेत आजै सम्वोधन गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved