स्वतन्त्र उम्मेद्धवारहरुद्धारा घरदैलो कार्यक्रमलाइ अझ तिब्रता दिदै

  • कार्तिक २९, २०७९
  • ३३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आसन्न मंसिर ४ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनकोे प्रचार प्रसार गर्ने समय नजिकिदैं गर्दा राजनैतिक दलका उम्मेद्धवार तथा स्वतन्त्र उम्मेद्धवारहरुले घरदैलो कार्यक्रमलाइ अझ तिब्रता दिईरहेका छन ।

आफ्ना सुभचिन्तक,कार्यकर्ता,सहयोगिहरु साथ लिएर चुनावी प्रचारप्रसारमा हिडिरहेका उम्मेद्धवारहरु गाउँगाउँमा प्रसस्त भेटिन्छन । तर पछिल्लो समय एक्लै चुनावी प्रसार प्रसारमा हिड्ने उम्मेद्धवारहरु पनि भेटिन थालेका छन । तिनै मध्ये एक हुन सुनसरी क्षेत्र नम्बर २ का लागि प्रत्यक्ष तर्फ उम्मेद्धवार विवेकशील साझा पार्टीका उम्मेद्धवार बिजय कुमार बस्नेत ।

 

यतीखेर उनी एक्लै मतदाताहरुसँग मत माग्न घरदैलोमा व्यस्त छन । निःशुल्क शिक्षा,स्वास्थ्य,रोजगाार,एक वडा एक प्रावीधीक शिक्षालय, लगाायतका एजेण्डा लिएर उनी चुनावी मैदानमा छन । सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनीधी सभा तर्फ २७ जनाको उम्मेद्धवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved