विवेकानन्द टोल विकास संस्थाको दोस्रो साधारणसभा सम्पन्न

  • कार्तिक २७, २०७९
  • ७३३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा रहेको विवेकानन्द टोल विकास संस्थाको दोस्रो साधारणसभाले कमलकान्त राईलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्यमा भएको दोस्रो साधारण सभाले कमलकान्त राईको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

1668343861175

विवेकानन्द टोल विकास संस्थाले सर्वसम्मत रुपमा चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा धनबहादुर विक सचिवमा देवराज घिमीरे सहसचिवमा टिका बोहोरा कोषाध्यक्षमा सिता अधिकारी रहेका छन । त्यसै गरी सदस्यहरुमा पुण्यप्रसाद रोइला , चुडामणी काफ्ले , बोध नारायण चौधरी , कमला कटुवाल ,रेणुका सुनार र सुषमा गिरी चयन भएका छन ।

1668343861197

साधारण सभाको अवसरमा सोही टोलका जेष्ठ नागरिक कुलबहादुर बम लाई सम्मान गरियो त्यसै गरी टोल विकास संस्थाकी निवर्तमान कोषाध्यक्ष विसम्भरा रेग्मीलाई उत्कृष्ट कार्यका लागि सम्मान गरेको छ । आफनो टोल विकास संस्थाको क्षेत्रमा पर्ने स्थानहरुका नाला सरसफाई , सडक बत्ती मर्मत संभार लगातका कार्यहरु गर्दै आएको छ भने हाल संस्थामा ५लाख ८६हजार ६सय २२रुपैया कुल जम्मा रहेको समेत साधारण सभामा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved