एमाले अध्यक्ष केपी शर्मा ओली कार्तीक ३० गते सुनसरी आउने

  • कार्तिक २७, २०७९
  • ३३० पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तीक ३० गते सुनसरी आउने भएका छन । पुर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली सुनसरी क्षेत्र नम्बर ४ को चुनावी सभालाइ सम्बोधन गर्न सुनसरी आउन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराइयो । कार्तीक ३० गते सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने लौकहीमा चुनावी सभालाइ सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरी आउने कार्यक्रम रहेको जनाइएको हो ।

साथै सो कार्यक्रममा जिल्लाका उम्मेदवारहरुको पनी उपस्थीति रहने र आसन्न निर्वाचनमा नेकपा उमालेले गठबन्धन गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाइ पनि निमन्त्रणा गरिएको तर उनी आउने नआउने हालसम्म निस्चित भने नभएको नेकपा एमालेकी केन्द्रीय सदस्य लक्ष्मी गौतमले बताएकी छिन ।

नेकपा एमाले नेतृत्वको गठबन्धनले सुनसरी क्षेत्र नम्बर १ प्रतिनीधी सभा तर्फ जसपाका अशोक राइ र क्षेत्र नम्बर ४ क बाट जसपाका परशुराम बस्नेतलाइ अगााडी सारेको छ भने अन्य क्षेत्रबाट एमालेकै उम्मेदवार चुनावी मैदानमा छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved