इटहरीमा रहेका तीन वटा लायन्स क्लवहरुको पदस्थापना संयुक्त रुपमा सम्पन्न

  • कार्तिक २७, २०७९
  • ३१५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सामाजिक कार्यमा इटहरी तथा आसपासका क्षेत्रहरुमा महत्वपुर्ण योगदान पुर्याउदै आएका इटहरीमा रहेका तीन वटा लायन्स क्लवहरुको पदस्थापना संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

लायन्स क्लवका डिष्ट्रिक गर्भनर धिरज गुरुगंको प्रमुख आतिथ्यमा भएको संयुक्त पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडी, लायन्स क्लव अफ इटहरी मनकामना , लायन्स क्लव अफ इटहरी सिटी र लियो क्लव अफ सिटीको वर्ष २०२२ ÷०२३को नयाँ कार्य समितिको पदस्थापना सम्पन्न गरिएको हो ।

लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीकी अध्यक्ष निता श्रेष्ठले वर्ष २०२२÷०२३की अध्यक्ष रक्षा कार्कीलाई , लायन्स क्लव अफ इटहरी मनकामनाकी अध्यक्ष निर्मला अधिकारी बस्नेतले वर्ष २०२२÷०२३का अध्यक्ष भुपराज पुरीलाई र लायन्स क्लव अफ इटहरी सिटीकी अध्यक्ष गायत्री कटुवालले वर्ष २०२२÷०२३की अध्यक्ष शुशिला ढकाललाई पदभार हस्तान्तरण गरिन । पदस्थापना कार्यक्रममा लायन्स क्लवका पुर्व गर्भनर रेवतवहादुर कार्की , नरनाथ सापकोटा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved