इलामको सुर्याेदय नगरपालिकामा निर्माण गरिएको स्काई वाकको उद्घाटन

  • कार्तिक १८, २०७९
  • ५७६ पटक पढिएको
  • न्यू पाटी
alt

इलाम : आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न पुर्वी नेपालको इलामको सुर्याेदय नगरपालिकामा निर्माण गरिएको स्काई वाकको पर्यटन प्रवद्धनका लागि खुल्ला गरिएको छ ।सुर्याेदय नगरपालिकाका प्रमुख रणवहादुर राईले एक औपचारिक कार्यक्रमका विच स्काईवाकको उद्घाटन गरेसंग आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि खुल्ला गरिएको हो ।

पुर्वी नेपालको पर्यटकीय क्षेत्रको नाम लिदा अग्रस्थानमा पर्ने इलामको कन्याममा निर्माण गरिएको स्काईवाकले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने नगरप्रमुख राईले विश्वास व्यक्त गरे ।

इलामको पर्यटकीय क्षेत्र मेची राजमार्गसंगै कन्याममा महिलाहरुको लागनीमा पाँच करोडको लागतमा कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काईवाकमा सिसामाथि हिँड्ने स्काई वाक अर्थात आकाशको हिँडाइको अनुभव लिन सकिने , साहसिक पर्यटनका रुपमा विकसीत वन्दै आएको लठ्ठामा साइकल कुदाउन पाइने जस्ता मनोरञ्जनका साधनहरु साथै भौगोलिक सुन्दरताले पर्यटकहरुलाई आकर्षित गर्ने वण्डर्स नेपाल प्रालीका सञ्चालक सुनिल भुषालले जानकारी दिए ।

कार्यक्रममा चर्चित गायिका एलिना चौहान , नायिका वर्षा राउत , गोरखा पत्र संस्थानका सञ्चालक समितिका सदस्य सचिन पोखरेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved