किसान कल्याण बचत तथा ॠण सहकारी संस्था लिमिटेडले २७औं स्थापना दिवस मनायो

  • कार्तिक १३, २०७९
  • ६३४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : एशियाली ॠण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल प्राप्त गर्ने सफल सुनसरी जिल्लाको इटहरीमा रहेको किसान कल्याण बचत तथा ॠण सहकारी संस्था लिमिटेडले २७औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । २०५८ सालमा स्थापना भई सञ्चालन हुँदै आएको किसान कल्याण सहकारीले एक प्रदेस सहकारी कार्यालयका रजिष्टार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा २७औं स्थापना दिवस मनाएको हो ।

सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चार क्षेत्रको माध्यमबाट सहकारीहरुको गतिविधिमा सहयोग पुर्याउदै आएको भन्दै उत्कृष्ट सञ्चारकर्मी सम्मानबाट पत्रकार प्रकास बञ्जरालाई सम्मान गरेको छ । त्यसै गरी सोही कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी लगायतका विभिन्न विद्यामा सम्मान तथा पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाल, डा.दिवाकर रेग्मी लगायतका अतिथिहरूले सहकारीका विषयमा चर्चा गरेका थिए । किसान कल्याणले कृषि तथा पशुपालन, व्यापार व्यवसाय, औद्योगिक, सामाजिक कार्य, आकस्मिक कार्य, शैक्षिक अध्ययन लगायतका शिर्षकमा ॠण प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved