ईटहरीमा खटिने म्यादी प्रहरीका लागि १० दिने तालिम सुरु

  • आश्विन ३१, २०७९
  • ५२३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न इटहरी क्षेत्रमा खटिने म्यादी प्रहरीहरुको लागि तालिम सुरु गरिएको छ ।

निर्वाचनलाई भयरहित, निश्पक्ष र सुरक्षित बनाउन केन्द्रको सुरक्षा नीति अनुसार नै इटहरीमा खटिने म्यादी प्रहरीहरुका लागि दश दिने तालिम सुरु गरिएको हो । केन्द्रको नीति अनुसार नै निर्वाचनलाई भयरहित, निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न तालिम दिन थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले वताए । उनले दस दिन सम्म सञ्चालन हुने तालिममा म्यादी प्रहरीहरुलाई कसरी निर्वाचनमा सुरक्षा प्रदान गर्ने भन्ने विषयमा तालिम प्रदान गर्ने जानकारी दिए । 

इटहरी क्षेत्रमा २ सय ९ जना पुरुष र १ सय ३८ जना महिला म्यादी प्रहरी निर्वाचनका लागि खटिने छन् ।

Myadi itahari male

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved