हत्याको आरोपमा ३ जना पक्राउ

  • आश्विन २५, २०७९
  • ५७८ पटक पढिएको
  • न्यू पाटी
alt

झापा : ताप्लेजुङका नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले झापाको अर्जुनधारा नगरपालिका ११मा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालक इन्द्रबहादुर अधिकारी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई यही असोज १७ गते तास खेल्ने क्रममा विवाद हुँदा होटल सञ्चालक अधिकारी , सोही होटलका कर्मचारी अमृत आचार्य र उनकी श्रीमती विमला राईले हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

002_n

अधिकारीले सञ्चालन गरेको सो होटलमा माथक पद्धार्थ सेवन गरी तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई ढुङगाको लोहोरो र चक्कु प्रहार गरी घाइते वनाएर होटल भन्दा १५० मिटर टाढा खाली जग्गामा लगेको छोडेको र भोली पल्ट विहान गुरुङको शव फेला परेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुले जनाइएको छ । घटनाका विषय जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्याल्य विराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved