मलेसियाले माग्यो एकैपटक ३१ हजार नेपाली युवा, कुन कामका लागि कति?

  • मंसिर १८, २०७६
  • १६६ पटक पढिएको
  • न्यू पाटी
alt

कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरेको छ।मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणित भई विभिन्न पाँच क्षेत्रका लागि ३१ हजार २ सय १ नेपालीको माग आएको हाे।

नेपाल र मलेसिया सरकारबीच १ वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि ३१ हजारभन्दा बढी नेपाली कामदारको माग आएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। 

मेलेसियास्थित नेपाली दूतावासले मंगलबार पाँचवटा क्षेत्रका लागि आएका ३१ हजार २ सय १ युवाका लागि मागपत्र प्रमाणित गरिएको जनाएको छ।

मलेसियाबाट आएका माग क्षेत्र र संख्या
निर्माण- १,०३०
औद्योगिक- १७,११६
सेवा क्षेत्र- १०,१८३
कृषि क्षेत्र- १,४७५
प्लान्टेसन- १,३९७
निर्माण- १,०३०

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved