मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि बलात्कार : समाजमा बाँच्नै गाह्रो!

  • मंसिर १८, २०७६
  • २१४ पटक पढिएको
  • न्यू पाटी
alt

कानुन नागरिक समाजलाई असुरक्षित, अनुशासित र मर्यादिन बनाउनका लागि आउने हो।तर, गत वर्ष जारी मुलुकी अपराध संहिताको दफा २१९ ले रिस उठेको मान्छेलाई सताउने मेलो बन्दै गएकाे छ । 

मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि ‘जक’ को चलन यति बढ्यो कि देशभरका प्रहरी हिरासतदेखि कारागारसम्म यस्तै कसुरदारले भरिभराउछन्।सभामुख कृष्णबहादुर महरादेखि चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजसम्म अहिले कानुनी दायरामा छन्।

उनीहरुको कसुर वास्तविक हुन् वा बनावटी भन्ने कुरा त सम्मानित अदालतको अन्तिम फैसलाबाट आउला।तर ‘बाख्राको पुच्छर काटे बोकालाई सजिलो’ भन्नेजस्तो आरोप लगाइदिएपछि मुद्दा चल्न अर्थोक नचाहिने स्थितिले यही नाममा मोलमोलाईको धन्दा बढेको छ।

यस्तो मुद्दाले गर्दा डिल्लीबजार कारागारमा पनि कैदीको चाप थेग्न नसक्ने गरी बढेको छ।त्यहाँ प्रहरीका पूर्वआइजिपी रमेशचन्द्र ठकुरीदेखि प्रहरी हत्याको अभियोग लागेका सांसद रेशम चौधरीसम्मका कैदी छन्।

मुलुकी अपराध संहिताको दफा २१९ लागेर पुगेका कैदीसँग कारागारभित्रै रकमको मोलमोलाई बढ्न थालेपछि त्यस्तालाई त्यहाँका जेलर अरुण पोखरेलले भेटघाटै बन्द गराइदिएका छन्।   आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved