एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको "ग्रान्ड एजुकेशन फेयर" सम्पन्न

बेलायत, अमेरीका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय, कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण

  • भदौ ८, २०७९
  • ३५३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : बेलायत, अमेरीका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले "ग्रान्ड एजुकेशन फेयर" सम्पन्न गरेको छ ।

विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको ग्रान्ड एजुकेशन फेयरमा बेलायत, अमेरीका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय, कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण गरिएको थियो ।

कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी सहित उनीहरुका अभिभावक गरी पाँच सय जना जतिको सहभागिता रहेको थियो । बेलायत, अमेरीका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा अध्यापन गराइरहेका १६ जना प्राध्यापकहरुले विश्व विद्यालय कलेज तथा त्यहाँ पढाई हुने विषयहरुका बारेमा सहजीकरण गरेका थिए । उक्त परामर्शबाट आफुलाई उच्च शिक्षा अध्ययनका सन्दर्भमा रहेका अन्यौलहरु स्पष्ट भएको सहभागी बिद्याथीहरुले बताएका छन् ।

संस्थाले विभिन्न विश्व विद्यालयका शिक्षक द्धारा विद्यार्थीलाई परामर्श प्रदान गराउँदै आएको बताउँदै संस्थाका प्रबन्ध निर्देशक कमल तीमल्सिनाले जानकारी दिए । उनले आगामी दिनमा पनि विद्यार्थीको सहजीकरणका लागी संस्थाले अन्य कार्यक्रमहरु पनि संचालनमा ल्याउने वताए ।

इटहरी स्थित आफ्नै कार्यालयमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved