प्राइम भिजन कलेजको ओरिएनटेसन कार्यक्रम सम्पन्न

  • भदौ ३, २०७९
  • ७५९ पटक पढिएको
  • न्यू पाटी
alt

होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा पुर्वी नेपालमा नाम कमाएको धरानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ । पाँच तारे होटलहरुको सञ्चालन प्रकृया सम्बन्धि विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो ।

20220819_201002

एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफुले भोगेका तिता मिठा अनुभवका बारेमा जानकारी गराएका थिए । साथै संग्रौलाले विद्यार्थीहरुलाई होटल भिजिट समेत गराएका थिए ।

20220819_200924

कलेज र कोर्सका विषयमा कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले विधार्थीहरुलाई सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई एलसीसीआईले तयार पारेको होटल म्यानेजमेन्ट सम्वन्धी पाठ्यपुस्तक, ब्याग तथा होटल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामाग्रीहरु समेत उपलब्ध गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved