चीनले भटाभट प्याज पठाउन थालेपछि आत्तियाे भारत : ह्वात्तै घटायाे मुल्य

  • मंसिर १८, २०७६
  • १५७ पटक पढिएको
  • न्यू पाटी
alt

दिनप्रतिदिन महँगो बन्दै गएको प्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ। प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा पुगेको प्याजको मूल्य घट्न थालेको हो।कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालीमा बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कायम थियो। अहिले १ सय ८० सम्म झरेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ।  

चीनबाट आयात प्याज कालिमाटीसम्म आइपुग्दा प्रतिकिलो ८० रुपैयाँ पर्न आउँछ। भारतबाट आयात बन्द भएपछि प्याज चीनबाट ल्याउन थालिएको हो। आजको राजधानी दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved