गंगा गौतमको तिज गीत छोरी को छायाँकन सम्पन्न

  • श्रावण १२, २०७९
  • ४०९ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : हिन्दु धर्मालवम्वी महिलाहरुको महान चार्ड तिज नजिकीएसंगै जित लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन । यस वर्ष पनि तिज नजिकी रहेको समयमा जितका गीत सार्वजनिक हुने क्रम वढेका छन । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत छोरी ल्याउने भएकी छन ।

लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित , तिज, तिहार , वातावरण लगायतका विषयवस्तु समेटीएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन ।

राजकुमार बगरको शब्द लय , सुमन सागर र जगं केसीको निर्देशन कमल सौरागको एरेन्ज तथा गायिका गौतमको स्वर रहेको तिज गित शुक्रवार सार्वजनिक गरिने गायिका गौतमले जानकारी दिइन ।

काठमाडौंको बालाजुमा छाँयाकन गरिएको तिज गीत छोरीमा चर्चित हास्य कलाकार दिपाश्री निरौलाका साथै कविता आले लगायतका कलाकारहरुको नृत्य तथा अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रपतिले सर्वसाध ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपत ...

इटहरीमा चाडपर्वहरु क ...

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको ...

पछिल्लो २४ घण्टामा ड ...

काठमडौं : पछिल्लो २४ घण्टामा डेंगीका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४ ...

मुख्य खबरहरु
सबै
राष्ट्रपतिले सर्वसाध ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपत ...

इटहरीमा चाडपर्वहरु क ...

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको ...

पछिल्लो २४ घण्टामा ड ...

काठमडौं : पछिल्लो २४ घण्टामा डेंगीका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved