कोरोना अपडेट : थप ४ सय ३५ जनामा संक्रमण पुष्टि

  • श्रावण ५, २०७९
  • ३३९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपालमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा ४ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५६ जनाले संक्रमणलाई जित्दा कसैको पनि मृत्यु भएको छैन । देशभर २ हजार ५ सय ३७ जना सक्रिय संक्रमित छ । पछिल्लो २४ घण्टामा देशभर कसैलाई पनि कोरोनाविरुद्धको खोप नलगाइएको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।

देशभर पीसीआर परीक्षणबाट कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७ सय १९ जना हुँदा एन्टिजेन विधिबाट १ लाख ४१ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ । ९ लाख ६८ हजार २ सय २८ जना मानिस संक्रमणमुक्त हुँदा निको हुने दर ९८.५ प्रतिशत हुन्छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved