लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

  • असार २४, २०७९
  • २८१ पटक पढिएको
  • न्यू पाटी
alt

झापा : झापाको झापा गाउँपालिका-३ स्थितबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-३ का २२ बर्षीय फरमान अली र झापा गाउपालिका-४ का ३२ बर्षीय मनोज गणेश रहेका छन ।

हिजो दिउँसो ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा उनिहरुको साथबाट १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रपतिले सर्वसाध ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपत ...

इटहरीमा चाडपर्वहरु क ...

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको ...

पछिल्लो २४ घण्टामा ड ...

काठमडौं : पछिल्लो २४ घण्टामा डेंगीका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved