सुनको मूल्य बढ्यो

  • असार १५, २०७९
  • ३७३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :  साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाँहि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रपतिले सर्वसाध ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपत ...

इटहरीमा चाडपर्वहरु क ...

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको ...

पछिल्लो २४ घण्टामा ड ...

काठमडौं : पछिल्लो २४ घण्टामा डेंगीका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved