गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको प्रदेश स्तरीय समन्वय वैठक

  • असार १४, २०७९
  • ३४७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको प्रदेश स्तरीय समन्वय वैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगत रहेको इटहरी शाखामा आयोजना गरिएको वैठकमा संघले डिएफएटी प्रोजेक्ट अन्तरगतका विषयमा जानकारी गराएको हो ।

बैठकमा नेपाल परिवार नियोजन संघले सञ्चालन गर्दै आएको डिएफएटी प्रोजेक्टका विषयमा संघका इटहरी प्रमुख कुमार गिरीले जानकारी गराएका थिए । प्रोजेक्त सुरु भएको छोटो समयमा टेलिफोनबाट ७सय ९४ जनालाई परामर्श सेवा दिएको , १८ जनालाई मेडिकल गर्भपतन सेवा प्रदान गरेको लक्षित समुहका स्वास्थ्य सामाग्री वितरण गरिएको लगायतका विषयमा गिरीले बैठकलाई अवगत गराए । डिका प्रोजेक्ट अन्तरगत समन्वय वैठकमा डा.मिनस अर्याल, मानव कल्याण समाजका देव नारायण चौधरी इटहरी उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत दिनेश कुमार चौधरी , सहयोगी महिला समुहकी दुर्गादेवी आर्चाय नेपाल परिवार नियोजन संघकी स्वास्थ्य अधिकृत रानु राउत सहित विभिन्न संघ संस्था , जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved