यि चर्चित हलिउडका सेलिब्रेटी जस्ले आत्महत्याको बाटो राेजे

  • मंसिर १७, २०७६
  • १८० पटक पढिएको
  • न्यू पाटी
alt

यो सबैले के पुष्टि गर्छ भने मानिस धनी र चर्चित भएपछि सबैभन्दा धेरै पीडा पनि उसैले बोकिरहेको हुन्छ । केही यस्तै सेलिब्रिटीहरु रहेका छन् जसले आफ्नो ज्यान आफै लिए । यी हुन् हलिउडका चर्चित सेलिब्रिटीहरु जसले आत्महत्या गरे । 

 

१. रोबिन विलियम्स (१९५१–२०१४)

चर्चित कमेडियन एक्टर रोविनले झुण्डिएर आत्महत्या गरेका थिए । 

 

२. मिण्डी म्याकक्रिडी 

यी गायिकाले सन् २०१३ मा आफैलाई गोली हानी आत्महत्या गरेकी थिइन् । यस अघि पनि उनले दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । 

 

३. कर्ट काेबिन

संगित क्षेत्रका सबैभन्दा चर्चित पात्र हुन् कर्ट कोबिन । आज पनि उनका गीतहरु त्यति नै लोकप्रिय रहेका छन् । 

२७ वर्षको उमेरमा आफैलाई गोली हानेर उनले आत्महत्या गरेका थिए । 

 

४. टोनी स्कट

टप गन तथा ट्रु रोमान्स जस्ता फिल्महरु निर्देशन गरेका टोनीले आफुलाई दर्दनाक पिडा दिदै आत्महत्या  गरेका थिए । मर्नुअघि परिवार र साथीका लागि उनले नोट पनि छोडेका थिए । 

 

५. लुसी गोर्डन

बेलायतकी अभिनेत्री जसले स्पाइडर म्यान ३ मा समेत काम गरेकी लुसीले आत्महत्याको बाटो रोजिन् । उनले झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

 

६ जोनाथन ब्राण्डिस

नेभरइण्डिङ स्टोरी टु का चर्चि पात्र हुन् जोनाथन । उनले झुण्डिएर आत्महत्या गरेका थिए । घाइते अवस्थामा हस्पिटल लगेपनि उनी बाँच्न भने सकेनन् । 

 

७. लि थमसन योङ

लिले रिजोली र इसलेसमा काम गरेका थिए । तर, कलिलो उमेरमा नै उनले आत्महत्याको बाटो रोजे । आफैलाई गोली हानेर उनले आत्महत्या गरेका थिए । 

 

८. क्रिस कोर्ननेल

साउण्ड गार्डेनका लिड गायकले डिट्रेवइट होटलको बाथरुममा झुण्डिर आत्महत्या गरेका थिए । 

 

९. स्टिभ राएन

युट्युब स्टार, टक शो होस्ट र अभिनेत्रीले सन् २०१७ जुलाइ १ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

 

१०. चेस्टर बेनिङटन

लिनकिन पार्कका लिड गायक बेनिङटनले जुलाइ २०, २०१७ मा झुण्डिएर आत्महत्या गरे । उनी ४१ वर्षकामात्र थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved