एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट आजबाट मलेसियामा सुरू

  • असार ३, २०७९
  • ८०५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट आजबाट मलेसियामा सुरू हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मलेसियाको बांगीमा आज बिहान नेपाली समय अनुसार पौने ९ बजे यो खेल सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ भने भुटान पनि नेपाललाई हराएर सुखद सुरुवाती गर्ने योजनामा रहेको छ ।

च्याम्पियनसिपमा सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसँगै समुह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यसैगरि समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved