कमल थापाको अहंमताका कारणले राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन चुनिए : राप्रपा केन्द्रीय सदस्य रामकुमार सुब्बा

  • जेठ ३१, २०७९
  • ७५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली केन्द्रीय सदस्य रामकुमार सुब्बाले कमल थापाको अहंमताका कारणले राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनले जितेको बताएका छन् ।

सुनसरीको इटहरीमा राप्रपा सुनसरी क्षेत्र नम्बर २ क ले आयोजना गरेको स्थानीय तहको निर्वाचनको समिक्षा र आगामी प्रदेश तथा संघीय निर्वाचनका विषयको छलफलमा बोल्दै सुब्बाले थापाको अहंमताका कारण लिङदेनले जितेको बताएका हुन् ।

कार्यक्रमका प्रमुुख अतिथी सुब्बाले नेपालका युवापुस्ताको आवाजको प्रतिनिधित्व राजेन्द्र लिङदेनले गरिरहेको भन्दै भाषण भन्दा कर्तव्य निर्वाह गर्न प्रत्येक कार्यकर्ताको ध्यान जानु पर्नेमा जोड दिए ।

राप्रपा सुनसरी क्षेत्र नम्बर २ क का उपाध्यक्ष वुद्धसिंह लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेत, इटहरी उपमहानगर समितिका अध्यक्ष आकासहाङ सुब्बा, राप्रपा नेता नविन थापा लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved