वेल्स पहिलो पटक विश्वकपमा छनोट

  • जेठ २३, २०७९
  • ७८३ पटक पढिएको
  • न्यू पाटी
alt

ईटहरी : वेल्स ६४ वर्ष पछी फिफा विश्वकपका लागि छनोट भएको छ । सन् १९५८ मा अन्तिम पटक विश्वकप खेलेको वेल्स ६४ वर्षको लामो पर्खाइपछि विश्वकप फुटबलमा फर्किएको हो । 

गए राति इङ्ल्यान्डको कार्डिफ सिटि स्टेडियममा सम्पन्न खेलमा वेल्सले उक्रेनलाई १-० गोलले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । वेल्सलाई विजयी गराउन उक्रेनले ३३ औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।

२०२२ नोवेम्बर २१ गते देखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि युरोपका सबै १३ टिमको टुंगो लागेको छ । कुल ३२ टिम सहभागी हुने विश्वकपका लागि अब मात्र २ टिम छनोट हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved