काठमाडौं : सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ५५ अर्ब ५७ करोड विनियोजन गरेको हो ।सरकारले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतउने नीति लिएको छ भने मल खरिदका लागि १५ अर्ब विनियोजन गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved