ट्रेडोस डब्ल्युएचओको महानिर्देशकमा पुनः निर्वाचित

  • जेठ ११, २०७९
  • ७८९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा.ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित हुनुभएको छ ।

उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

पहिलो पटक २०१७ मा निर्वाचित हुनुभएका गेब्रेयससलाई जेनेभामा भएको ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट फेरि अर्को कार्यकालका लागि निर्वाचित गरिएको हो ।

उक्त पदका लागि गेब्रेयसस एक्लो उम्मेदवार हुनुहुन्थ्यो । स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उहाँको भनाइ छ ।

महानिर्देशक डा। टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगष्टदेखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved