इटहरीमा बलात्कार विरुद्ध प्रदर्शन

  • जेठ ७, २०७९
  • ४४० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : "बलात्कार बिरुद्धको आवाज, न्याय सहितको पुनः निर्मित समाज" भन्ने मुल नाराका साथ सुनसरीको इटहरी उपमहानगरपालिकामा युवा युवतिहरुले प्रदर्शन गरेका छन् ।

देशमा बारम्बार बलात्कारका घटनाहरु दोहोरिरहँदा पनि सरकार मौन रहेको उनिहरुको आरोप छ । महिला राष्ट्रपती भएको देशमा महिला नै सुरक्षित छैनन् भन्दै उनिहरुले आपत्ती जनाएका थिए ।

बलात्कारको घटनामा सरकारले १ वर्षको हदम्याद प्रति सरकारको ध्यानाकर्षण गराउन उक्त कार्यक्रमको आयोजना गरिएको साथ सहयोग समर्थन नेपालकी केन्द्रीय अध्यक्ष रक्षा घिमिरेले जानकारी दिइन् ।

उनिहरुले हिजो निर्मला आज सुस्मिता भोलि को?? जस्टिस फर सुस्मिता लेखिइको प्लेकार्डका साथ प्रदर्शन गरेका थिए ।

गोरखा डिपार्टमेन्ट अगाडी बाट सुरु भएको विरोध प्रदर्शन र्‍याली प्रहरी कार्यलय हुँदै इटहरी चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved