इटहरी १४ मा स्वतन्त्र उम्मेद्वारको प्यानल विजयी

  • जेठ ७, २०७९
  • ४५९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बाट स्वतन्त्र उम्मेद्वार रमेश प्रसाद चौधरीको प्यानलनै विजयी भएको छ ।२०७९ को स्थानिय तह निर्वाचनमा इटहरी १७ बाट चुनाव चिन्ह हाँस लियेर चुनाबी मैदानमा होमिएका चौधरीको प्यानल नै बिजयी भएको हो ।

कुल २७९७ मत खसेको उक्त वडामा चौधरीले ८६७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दुखीलाल चौधरीलाई २३३ मतान्तरले हराएका हुन् । विजयी हुने प्यानलबाट वडा अध्यक्ष चौधरी सहित महिला सदस्य तर्फ रुकमणी देवि चौधरी, दलित महिला सदस्य तर्फ डोमनी देवी पासवान त्यस्तै सदस्यतर्फ उसमान मिया र जमिला मियानी निर्वाचित भएका छन् । विजयी भएपछी चौधरीको प्यानल इटहरी उपमहानगरपालिकाबाट विजय जुलुश निकाली वडावासिको घरघरमा पुगेको थियो ।

यसअघि भएको २०७४ को स्थानिय तह निर्वाचनमा उक्त वडामा नेकपा एमालेको प्यानल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved