काठमाडौंमा बालेन शाहको अग्रता कायमै

  • जेठ ५, २०७९
  • ५०२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरकमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।उहाँहरूबीच मतको अन्तर ११ हजार २०४ रहेको छ ।

यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गर्नुभयो ।३ लाख २ सय मतदाता रहेको काठमाडौं १ लाख ९१ हजार मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved