बराहक्षेत्र २ मा एमालेको प्यानल बिजयी

  • जेठ ४, २०७९
  • ५१७ पटक पढिएको
  • न्यू पाटी
alt

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका होम प्रसाद गौतमले १ हजार ७ सय ९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण नेपालले १ हजार ६ सय ७५ मत प्राप्त गरे । राप्रपाबाट वडा अध्यक्षका उम्मेद्वार भवानी गौतमले ८६ मत मात्र प्राप्त गरे ।

त्यस्तै दलित महिला सदस्यमा सिर्जना परियार १ हजार ८ सय ३७ मत पाएर विजयी भइन् भने खुल्ला महिला सदस्यमा चुनु श्रेष्ठले १ हजार ८ सय ५१ मत पाएर विजयी भइन् । खुल्ला सदस्यतर्फ झप्पड कट्वालले १ हजार ७ सय ६० र प्रेम दाहालले १ हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन् ।

IMG_2605 IMG_2581

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved