इटहरीमा गठबन्धनका हेमकर्ण पौडेललाई १८ सय मतको अग्रता

  • जेठ ३, २०७९
  • ३०० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरीमा गठबन्धनबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेललाई अग्रता कायमै छ ।

मेयरका उम्मेदवार पौडेलले हाल १,८३४ मतको अग्रता पाएका छन् ।हालसम्म मेयरका उम्मेदवार पौडेलले ९,३३७ मत प्राप्त गरेका छन् । यस्तै, उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाको ७,५०३ मत प्राप्त भएको छ ।

यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार आकाशहाङ सुब्बाले ८७७ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट केशवकुमार विष्टले ५,६८८ मत प्राप्त भएको छ ।

यस्तै, नेकपा एमालेकी संगीता चौधरीको ८,४०० मत प्राप्त भएको छ भने राप्रपाबाट वविता चौधरीको १,१३७ मत प्राप्त भएको छ ।

हालसम्म इटहरीका १ र २० नम्बर वडाको अन्तिम मतपरिणाम आउँदा यहाँ नेपाली कांग्रेसले जितेको छ ।

अहिले इटहरीका २, ४, ५, १७, र १९ नम्बर वडाको मतगणना जारी छ । इटहरी १८ मा भने चारमत हराएपछि यो वडामा मतगणना स्थगित छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved