बराहक्षेत्र नगरपालिका १ मा एमालेको प्यानल विजयी

  • जेठ २, २०७९
  • ३१८ पटक पढिएको
  • न्यू पाटी
alt

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किसन थापा मगर, खुल्ला सदस्य तर्फ कुमार भट्टराई र दिपक राई, महिला सदस्य तर्फ अमिना राई त्यसैगरी दलित महिला सदस्य तर्फ दिलमाया नेपालीको प्यानल विजयी भएको हो । २०७४ सालको चुनावमा उक्त वडामा नेपाली काङ्ग्रेसका सुरेश श्रेष्ठले जीतेका थिए भने यस वर्ष फेरि पनि उमेदवारी दिएका श्रेष्ठ पराजित भएका छन् ।

20220516133606_IMG_2485

निर्वाचित थापा मगरले १२३८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी श्रेष्ठले १०२० मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved