धरान मतगणना : गठबन्धनका उमेदवारको अग्रता

  • बैशाख ३१, २०७९
  • १४३ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी :  धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

वडा नम्बर १,२ र ३ को एक र एक सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १११ मत प्रप्त गरि सुरुवाती अग्रता लिएका छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क सम्पाङ्ले ७९ मत प्राप्त गर्नुभएको छ । एमालेकी मन्जु भण्डारीले ५३ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।

उपमेयरमा माओवादी केन्द्रका अइन्द्र बेघाले १२५ मत प्राप्त गर्नुभएको छ । एमालेका पदम लिम्बुले ७६ मत प्राप्त गर्नुभएको छ ।वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका यज्ञमणि आचार्यले ४९ मत प्राप्त गर्नुभएको छ । राप्रपाका रोशन अधिकारीले २३ मत प्राप्त गर्नुभएको छ ।

वडा न. २ मा कांग्रेसका सुधिर लिम्बू र एमालेका रमेश राइले समान ४७ मत प्राप्त गरेका छन् । धरान ३ मा वडाअध्यक्ष बिध्या शाक्यले ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका सुयोग पाखृनले ३३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved