जुन फिल्मले विद्या बालनलाई दैनिक १ बट्टा चुरोट र रक्सी पिउनुपर्ने लत लगायाे

  • मंसिर १७, २०७६
  • १७८ पटक पढिएको
  • न्यू पाटी
alt

आठ वर्षअघि बनेको फिल्म ‘डर्टी पिक्चर’ले आफूलाई त्यो वर्षको उत्कृष्ट अभिनेत्रीको सबै अवार्ड दिलाएको अभिनेत्री विद्या बालनले बताएकी छन्।

यही फिल्मले आफूलाई दैनिक एक बट्टासम चुरोट र वाइन पिउने बानी पनि बसालेको अभिनेत्री बालनको भनाइ छ। फिल्मका कारण चुरोट पिउने बानी बसेपछि चुरोट छाड्न आफूले पुनस्थापना केन्द्रको सहयोगसमेत लिनुपरेको अभिनेत्री बालनले बताएकी छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

यो फिल्ममा विद्याले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको भूमिका निर्वाह गरेकी थिइन्। दक्षिण भारतीय फिल्ममा सर्वाधिक चर्चामा रहेको पुगेर धूमपान र मद्यपानको लतकै कारण आफ्नो जीवन गुमाएकी स्मिताको प्रभावशाली भूमिका विद्या बालनले निर्वाह गरेकी थिइन्।

‘फिल्मको हरेक सटमा चुरोट खानुपर्ने भूमिका निर्वाह गर्दागर्दै म यो फिल्म खेल्ने क्रममा चेन स्मोकर भएँ। फिल्मका लागि १४ किलो तौल बढाएको थिएँ र नियमित वाइन पिउने लत पनि मलाई लागेको थियो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved