नेपाल तरुणदल सुनसरीद्वारा प्रचारप्रसार समिति गठन

  • बैशाख १५, २०७९
  • ४१६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नजिकी रहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीले मातृ पार्टीका उमेदवारहरुलाई जिताउन प्रचारप्रसार समिति गठन गरेको छ ।

 नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको अध्यक्षतामा बसेको बैठकले जिल्लामा नेपाली काँग्रेसका उमेदवारहरुको पक्षमा प्रचारप्रसार गर्न १२ वटै स्थानीय तहका तरुण दलका सभापतिहरुको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको हो ।

 मातृ पार्टीका तर्फबाट उमेदवार रहेका जिल्लाका १२वटै स्थानीय तहमा एक बुथ २० युथ परिचालन समेत गरिने तरुण सुनसरी सभापति गुरुङले जानकारी दिए ।

मतदान कार्यलाई सहज वनाउन स्वयसेवक रुपमा प्रत्येक बुथमा युथहरु राख्ने निणर्य गरिएको जनाइएको छ । बैठकले स्थानीय तहको निर्वाचनमा मातृ पार्टी नेपाली काग्रेसका उमेदवारहरुलाई जिताउन वडा देखि सवै पालिकामा प्रचारप्रसार समिति गठन गरिएको वताइएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved