कस्तुरी कलेजले मनायो २३औं स्थापना दिवस

  • बैशाख १२, २०७९
  • ६२० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  पुर्वी नेपालको इटहरीमा स्थापना भएर शैक्षिक क्षेत्रमा महत्पुर्ण योगदान गर्दै आएको कस्तुरी कलेजले एक कार्यक्रमको आयोजना गरी आफनो २३औं स्थापना दिवस मनाएको छ ।

रामचन्द्र अधिकारीको अध्यक्षतामा कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी २३औं बार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सव कार्यक्रमको अवसरमा लक्ष्मी स्मृति छात्रावृत्ति नगद पाँच हजार सहित रैशा बिष्टलाई प्रदान गरियो त्यसै गरी कलेजका तर्फबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि नगद सहित पुरस्कृत गरियो । सोही अवसरमा राष्ट्यि कलाकार प्रमोद खरेल सहित कलेजका विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेको कलेजका प्राचार्य कमलेश शर्माले जानकारी दिए । सो अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका साथै अनुशासित , नियमित कलेज आउने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved