इटहरी उपमहानगरपालिकाद्वारा नेपाल रेडक्रस सोसाइटी इटहरीलाई एम्बुलेन्स हस्तान्तरण

  • चैत्र २८, २०७८
  • ५४९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  इटहरी उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाईटी इटहरीलाई एउटा एम्वुलेन्स उपलव्ध गराएको छ ।

उपमहानगरपालिकाको तर्फका उपलव्ध गराइएको एम्वुलेन्सको चावी नगरप्रमुख द्धारिक लाल चौधरीले एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष विमल पौडेललाई हस्तान्तरण गरे ।  नेपाल रेडक्रस सोसाइटी इटहरीले २०५०साल देखि एम्वुलेन्स सञ्चालन गर्दै आएको पछिल्लो समयमा इटहरी उपमहानगरपालिकाले एम्वुलेन्स उपलव्ध गराएपछि हाल रेडक्रससंग ३ एम्वुलेन्स र एउटा शव वाहान रहेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा रेडक्रस सभापति पौडेलले जानकारी दिए  उपमहानगरपालिकाले दुई वर्ष अघि नै रेडक्रसलाई एम्वुलेन्स उपलव्ध गराउने गरि ल्याएको भएपनि कोभिडका कारण सो एम्वुलेन्स उपमहानगरपालिकाले नै सञ्चालन गर्दै आएको अहिले रेडक्रसलाई हस्तान्तरण गरिएको वताइयो ।IMG_20220411_150930

 इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिक लाल चौधरीले रेडक्रसलाई एम्वुलेन्स उपलव्ध गराउने कार्य केही कारणले ढिलो भएको वताए । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४का वडाध्यक्ष चन्द्र भट्टराई वडा नम्बर ६का दिपक गौतम ,वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्ट लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved