कलेज स्तरिय वक्तित्वकला प्रतियोगितामा ग्रीन पिस एकेडेमिका सुजित सापकोटा प्रथम

  • चैत्र २८, २०७८
  • ६२९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  व्यक्तिगत घटना दर्ताको महत्वका विषयमा आयोजित कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रमथ भएका छन ।

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभाग सेवा इकाई केन्द्र इटहरीले आयोजना गरेको इटहरी क्षेत्रका कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा १३ जना प्रतिस्र्पधीहरुलाई पछि पार्दै सापकोटा प्रथम भएका हुन ।

वक्तृत्वकला प्रतियोगिता अन्तरगत कस्तुरी कलेजकी सुम्निमा लिम्बु दोस्रो ग्रिन पिस एकेडेमीकी वरुणा पराजुली तृतिय र सोही कलेजकी अनुशा पौडेल सान्त्वना वन्न सफल भइन । इटहरी उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख सुर्यप्रसाद सुवेदी अध्यक्षतामा भएको कार्यक्रममा प्रमथ दोस्रो तृतिय र शान्त्वना हुने छात्रछात्राहरुलाई क्रमशः ५हजार ,३हजार ,२हजार र १ हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरियो ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडी शिक्षा शाखा अधिकृत फाल्गुणी काफ्ले प्रशासन शाखा प्रमुख ध्रुवकुमार भण्डारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved