श्री आदर्श मा. वि. को ६६ औँ वार्षिक उत्सव सम्पन्न

  • चैत्र २४, २०७८
  • ७२२ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : श्री आदर्श मा.वि. बराहक्षेत्र वडा नं २ को ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ।

सो अवसरमा समाजसेवी तथा शिक्षा प्रेमी रतन प्रसाद राई तथा दिव्य राज कोइरालालाई सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयबाट अवकाश प्राप्त गर्ने शिक्षकहरु प्रह्लाद बुडाथोकी, दुर्गा पोखरेल कार्यालय सहयोगीहरु पशुपती पोखरेल, हर्क बहादुर कार्कीलाई सम्मान तथा मायाको चिनो दिएर विदाई गरीएको थियो ।

त्यस्तै शिक्षकहरु दिप नारायण धामी, दिवस निरौलालाई उक्त अवसरमा सम्मान गरीएको थियो । विद्यालय बाट बिदाई हुने शिक्षकद्वय महोमद जादेव अन्सारी, जितेन्द्र सहानि, गिरीजा प्रसाद यादवलाई सम्मान तथा मायाको चिनो दिएर बिदाई गरीएको थियो ।

वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद प्रतियोगितामा विजयी हुने विधार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम स्वागत मन्तव्य प्रधानाध्यापक प्रल्हाद भट्टराईले दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिमा बराहक्षेत्र नगरपालिका कि उप मेयर कमला मगर, विशिष्ट अतिथि बराहक्षेत्र नगर वडा नं २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई, वडा सदस्यहरू धन कुमारी गहतराज सुमित्रा घिमिरे अन्य अतिथिहरुमा गणेश विरही सुब्बा, नर सिंह लाल अग्रवाल, मागि‌ लाल अग्रवाल, नारायण नेपाल, अमर कटुवाल, जितेन राई, डम्बर प्रसाद सिग्देल, बद्री राउत, गोकुल गुरागाईं, मनोज पौडेल, खड्ग कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन उदय ठटालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved