बराह बचत तथा ऋण सहकारी संस्था बैशाख १५ बाट सन्चालनमा आउने

  • चैत्र २४, २०७८
  • ५३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  केही समयता वन्द रहेको वराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड आउदो वैशाख १५ गते वाट सञ्चालनमा आउने भएको छ । हामी सवैको वराह आर्थीक उन्नतीको सहारा भन्ने नाराका साथ विगत २७ वर्ष देखी धरानमा सञ्चालन हुदै आएको वराह ग्रुप आगामी दिनमा आफ्नो संस्थामाथी परेको आर्थीक संकटको कारण समस्यामा परेको बराह वचत तथा ऋण सहकारी वैशाख १५ गतेसम्म धैर्य गरी दिन आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष मान वहादुर दियालीले आग्रह गरेका छन् ।

दियालीले सम्मेलनमा प्रेस विज्ञप्ती मार्फत भनका छन हामी आत्मीयताका साथ हजुरहरु सग ब्यवसायीक यात्रा गर्न चाहान्छौ । वराह वचत तथा ऋण सहकारी संस्थ लि.ले आम शेयर सदस्य साथै  वचतकर्ताहरुको विस्वास जितेर विस्वसनिय तवरले अगाडी वडेको र सहकारी ऐन बमोजिम वितिय योजना ज्ञानशीप र क्षमतालाई उच्चतम सदुपयोग गरेर स्वस्थ्य तवरले जिम्मेवार पुर्ण ब्यवहारका साथ कारोवार गर्दै अगाडि वढेकाले वराहको समस्या समाधान हुने दावी गरे कोरोनाभाइरस पछिको विस्व वजारको अवस्था सगै देशमा हाल देखिएको वित्तिय असन्तुलन अभावले सवै क्षेत्रलाई प्रभावित तुल्याएको छ आम शेयर सदस्य वचतकर्ता सामु गरेको वराहले आफ्नो तर्फ वाट कारोवारलाई चुस्त दुरुस्त राख्दै आगामी वैसाख १५ गते वाट भुक्तानी सेवा निक्षेप वर्गीकरणको आधारमा गरीने साथै ज्येष्ठ नागरीक स्वास्थ्य उपचार फरक क्षमता भएका ब्यक्तिहरुलाई पहीला प्राथमिकतामा राखीने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved