इटहरीमा साई पाथिभरा आयुर्वेदिक औषधालय सन्चालनमा

  • चैत्र २३, २०७८
  • ८३७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आर्युवेदिक उपचार पद्धती प्रति दिनप्रतिदिन मानिसहरुको आकर्षण बढ्न थालेसंगै आर्युवेदिक औषधालयहरु खुल्ने क्रम पनि पुर्वी नेपालमा बढ्न थालेको छ ।

 पछिल्लो समयमा सुनसरीको इटहरीमा साई पाथिभरा आर्युवेदिक औषधालय सञ्चालनमा आएको छ । आर्युवेदिक उपचारमा लामो समय देखि सक्रिय रहदै आएका कविराज दिपक भुजेल र बैद्य मनमाया रोका बस्नेतले विराटनगर लाईनमा सञ्जालनमा ल्याएको औषधालयको जिल्ला आर्युवेद स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सञ्जीव कुमार यादवले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।

औषधालयको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले कोरोना महामारीको समय देखि मानिसहरुमा आयुर्वेद उपचार तर्फ विस्वास बढे संगै अझ आकर्षित हुन थालेकोे वताए । 

औषधालय सञ्चालक भुजेलले मानिसहरुको आयुर्वेद उपचार पद्धती प्रतिको मानिसहरुमा आकर्षण तथा विस्वासलाई मध्यनजर गर्दै े विभिन्न सेवा दिने बताए ।

सुनसरीको इटहरीमा मात्र एक दर्जन बढी आयुर्वेदिक औषधालयहरु सञ्चालनमा रहेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved