काठमाडौं : नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त हुँदा ९ सय ४२ सक्रिय संक्रमित रहेका छन् । यो अवधिमा एक जनाको पनि कोरोनाका कारण ज्यान गएको छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved