धरानको प्राइम भिजन कलेजमा HACCP को प्रयोगात्मक तालिम सम्पन्न

  • चैत्र १५, २०७८
  • ९२७ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरानको एक मात्र एडभान्स डिप्लोमा अध्यापन गराउने कलेज प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले सोमबार बिद्यार्थीका लागि आयोजित HACCP को प्रयोगात्मक तालिम सम्पन्न गरेको छ ।

हस्पिटालिटीको क्षेत्रमा खाद्य सुरक्षालाई अपनाएर कसरी काम गर्न सकिन्छ भन्ने कुराको जानकारी दिनका लागि उक्त तालिम संचालन गरिएको कलेजका सी. इ. ओ अभिषेक श्रेष्ठले बताए ।  

1648516446994

प्राइम भिजन कलेजको प्राङ्गणमा सोमबार सम्पन्न तालिममा भौतिक, रसायनिक र जैविक जोखिमहरुलाई निउनिकरण गर्ने बिधि र HACCP का सात सिद्धान्तका बारेमा बिस्तृत बिस्लेषण गरिएको थियो ।  

प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज द्वारा आयोजित उक्त तालिममा ग्लोबस सर्टिफिकेशन नेपालका प्रशिक्षक गिरिश पोख्रेलले सहजीकरण गरेका थिए । 

1648516423617

प्रशिक्षक पोख्रेलले उक्त तालिमको बिषय बस्तु मानिसको दैनिक जीवनका साथै तारे होटल तथा खाद्य उद्योगमा उपयोगी हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved