न्यु भिजन ओपन कृयुद्वारा २ दिने प्रयोगात्मक क्याम्पको आयोजना

  • चैत्र १३, २०७८
  • ५९५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्काउटिङ्गको छेत्रमा योगदान पुर्याउदै आएको न्यु भिजन ओपन कृयुले २ दिने प्रयोगात्मक क्याम्पको आयोजना गरेको छ ।

"शारिरिक,मानसिक एवम सामाजिक सन्तुलनका लागि एन.भि.ओ.सि क्याम्पू " मुल नाराका साथ सुनसरिको धरान स्थित जिल्ला स्काउट कार्यलयको प्राङ्गाणमा क्याम्पको आयोजना गरिएको हो । भैपरी आउने कठिन परिस्थितीसङ्ग जुध्न २१ जना रोभर रेन्जरलाइ टेन्ट पिचिङ,ग्याजेट मेकिङ,क्याम्प फायर,सर्वधर्म सभा,बिपी ब्यायाम लगागतका कृयाकलापहरु बारे प्रशिक्षण गराइएको थियो

स्काउटको माध्यमद्वारा युवाहरुलाइ कर्तब्य परायण,अनुशाशित,आत्मनिर्भर,सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने उध्येश्यका साथ क्याम्पको आयोजना गरिएको आयोजकले जनाएको छ । समाजलाइ आवस्यक परेको बखत सशक्त युवाको सकृय भुमिका रहने साथै सुसज्जित समाज निर्माण गर्न यश क्याम्पले टेवा पुर्याउने आयोजक पक्षको विस्वाश छ । 

चैत्र ११ देखि १२ गतेसम्म आयोजित कार्यक्रममा ९ रोवर, १२ रेन्जर लगायत स्काउटिङ्ग छेत्रका अन्य पदाधिकारिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved