मारवाडी युवा मन्चद्वारा क्रीकेट प्रतियोगिताको तयारी

  • चैत्र १०, २०७८
  • ६०९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  मारवाडी युवा मंच इटहरीले "स्वास्थ्यकालागि खेलकुद, खेलकुदकालागी स्वास्थ्य"भन्ने नारालाई आत्मसाथ गर्दै यहि सनिवार क्रीकेट प्रतियोगिता २०२२ को तयारी गरेको छ । इटहरी स्थित ग्लोबन डि. भि .एम स्कुलको खेल मैदानमा हुने क्रीकेट प्रतियोगितामा पुर्वान्चलबाट बिर्तामोड, बिराटनगर, धरान , दुहबी गरि कुल ८ टीमले प्रतिस्पर्धा गर्ने  खेल संयोजक निशान्त खेडियाले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।

सामाजिक कार्यका लागि मारवाडी युवा मन्चले आयोजना गरेको यश क्रीकेट प्रतियोगितामा बिजयी टिमलाइ ट्र्फि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने क्रीकेट हेर्न आउने दर्शक मध्ये एक जना लाई गोला प्रथा बाट नगद रु.१ हजारले पुरस्कृत गर्ने  पनि संयोजक खेडियाले बताए ।

खेलको माध्यमबाट समाजमा सेवा गर्ने उदेश्य राखी आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकमले इटहरी उपमहानगरपालिका  भित्रका दुर्गम क्षेत्रमा पर्ने सरकारी स्कुलमा नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने योजना रहेको संयोजक खेडियाले जानकारी दिएका छ्न । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved