रोटरी क्लब अफ इटहरीद्वारा आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • फाल्गुन २२, २०७८
  • ५६१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : रोटरी क्लबको २५ वर्ष प्रवेश गरेको अवसर पारेर रोटरी क्लब अफ इटहरीले एक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

इटहरी उप महानगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रलाई रोटरी क्लब अफ इटहरीले एक थान विरामीका लागि वेड लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

रोटरी क्लब अफ इटहरीले उपलब्ध गराएको विरामी वेड लगायतको सामाग्री एक कार्यक्रमका बिच इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिक लाल चौधरीले वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीलाई हस्तान्तरण गरेका थिए ।

रोटरी क्लब अफ इटहरीकी अध्यक्ष शोभा कोइराला, रोटरी क्लबका संयोग पराजुली, चेतन धमला लगायतले आधारभुत स्वास्थ्य केन्द्रका लागि नगर प्रमुख चौधरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved