इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रयोगिता सुरु

  • फाल्गुन २१, २०७८
  • ४५८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्नोकर खेल प्रति खेलाडिहरुको आकर्षण वढाउदै दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रयोगिता सुरु भएको छ ।

ब्रदर्श स्नोकर हाउसको आयोजनामा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुल परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्टले एक कार्यक्रमका विच उद्धघाटन गरेका हुन ।

ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव विष्टको प्रमुख अतिथ्यमा उद्धघाटन सत्र सम्पन्न भएको हो । यही फागुन २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रमथ हुने खेलाडीले ३० हजार पुरस्कार शिल्ड प्रमाण पत्र , दोस्रो हुने खेलाडीलाई १०हजार नगद सहित शिल्ड प्रमाण पत्र , तेस्रो र शान्त्वना हुनेलाई ५हजार नगर सहित प्रमाण पत्र प्रदान गर्ने छ ।त्यसै गरी खेलमा स्टिक , बक्स, टप लाई ट्रफी र प्रमाण पत्र हाइयेस्ट पोइन्ट बे्रकर बेस्ट प्लेयर ,राइजिङ प्लेयर लगायतलाई पनि पुरस्कृत गरिने आयोजक ब्रर्दश स्नोकर हाउसका सञ्चालक गुप्ताले जानकारी दिए । प्रतियोगिताको उद्धघाटन कार्यक्रममा स्नोकर खेलका राष्ट्रिय निर्णायक टिका राम श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न ठाउँका ६४ जना खेलाडिले प्रतिस्पर्धा गरिरहेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved